Section 147
अनिवार्य अवकाश
नियमित रोजगारीमा रहेको श्रमिकले साठी वर्षको उमेर पूरा भएपछि रोजगारीबाट अनिवार्य अवकाश पाउनेछ ।
तर कुनै खास प्रकृतिकोकामको लागि साठी वर्षभन्दा कम उमेरमा अनिवार्य अवकाश दिनु पर्ने भएमा परिषद्बाट तोकिए बमोजिम अनुमति लिइर्िवनियमावलीमा व्यवस्था गर्न सकिनेछ ।